काठमाडौं । सरकारले कोरोनाको तेस्रो लहर आउन सक्ने भन्दै तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।
संक्रमितको उपचारका लागि आइसोलेसन सेन्टर, अस्पताल र मेडिकल कलेज सूचीकृत गर्ने व्यवस्था मिलाउन ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरुलाई निर्देशन दिएको हो।
गृह मन्त्रालयले सूचना जारी गर्दै कोरोना संक्रमणको तेस्रो लहर आउन सक्ने सम्भावनालाई मध्यनजर गरी आइसोलेसन सेन्टर, अस्पताल, मेडिकल कलेजहरुमा आवश्यक व्यवस्थापन गर्न निर्देशन दिएको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २९ साउन २०७८, १९ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
७७ जिल्लाका सिडिओसँग योजना माग्दै सुरक्षा प्रबन्ध मिलाउन गृहको निर्देशन
ओली–लेखक पक्राउपछिको घटनाक्रमबारे गृहमन्त्रीले लिए देशभरको सुरक्षा ब्रिफिङ
लुटिएका हतियार असोजभित्र नबुझाए कारबाही हुन्छ: गृहमन्त्रालय