माओवादी केन्द्रको को स्थायी समिति बैठक सुरु

सफल खबर संवाददाता

शुक्रबार, २९ साउन २०७८, १५ : ४३
माओवादी केन्द्रको को स्थायी समिति बैठक सुरु

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु भएको छ । 

पार्टी कार्यालय पेरिसडाँडामा जारी बैठकले केन्द्रीय समिति बैठकका एजेण्डा तयार गर्न स्थायी समिति बैठक बोलाएको नेता देव गुरुङले जानकारी दिए । 

यसअघि साउन २० गते बोलाइएको केन्द्रीय समिति बैठक माओवादीले भोली शनिबारका सारेको थियो ।

प्रतिक्रिया दिनुहोस