काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं नेकपा एमालेका नेता शंकर पोखरेलले सरकारले एमालेसँगको रिस भूमिहीन सुकुम्बासीमाथि पोखेको बताएका छन् ।
सामाजिक संजालमा प्रतिक्रिया व्यक्त गर्दै नेता पोखरेलले केपी ओली नेतृत्वको सरकारले गठन गरेको भूमि समस्या समाधानसम्बन्धी आयोगलाई खारेज गर्ने सरकारको निर्णयप्रति आपति प्रकट गरेका हुन् ।
उनले भनेका छन्, ‘एमालेसँगको रिस भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीमाथि पोख्नु सरकारको लाचारी हो,’ ‘गल्ती सच्याई आयोगलाई पुनः सकृय बनाउन सरकारलाई दबाब सिर्जना गरौँ।’

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २० साउन २०७८, ११ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीले जनतासँग माफी माग्दै मार्गप्रशस्त गर्नुपर्छ: एमाले
सरकारले जनअपेक्षा अनुसारको बजेट ल्याउन सकेन: एमाले
एमाले केन्द्रीय सदस्यहरूको कार्यविभाजन
एमालेको निष्कर्ष : सरकार स्वेच्छाचारी र अधिनायकवादी बाटोमा अघि बढ्यो
पार्टी जागरण अभियानमार्फत गाउँ पस्दै एमाले
एमाले केन्द्रीय समिति बैठक असार दोस्रो साता बस्ने