काठमाडौं । राष्ट्रपति कार्यालय शीतल निवासमा गण्डकी र लुम्बिनी प्रदेशका नवनियुक्त प्रदेश प्रमुखले शपथ लिएका छन् ।
गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान सिंह गुरुङ र लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन्।
शपथ समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना र मन्त्रीहरु सहभागी भएका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १४ साउन २०७८, ०७ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागमतीका प्रदेश प्रमुख अस्पताल भर्ना
एमालेको फोन गएपछि प्रदेश प्रमुख अचानक विरामी
मधेस प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण
राष्ट्रपति पौडेलसँग सातै प्रदेशका प्रदेश प्रमुखको भेट