काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई बधाई दिन संसद्मा आयोजित बैठकका वक्ताहरुको जवाफ दिँदै आफूलाई प्राप्त भएका सुझावहरुका लागि धन्यवाद दिएका छन्।
उनले शुक्रबार संसदमा बोल्दै आफूले विश्वासको मत दिन आग्रहमात्र गरेको उल्लेख गर्दै अनुरोध गर्न पनि नपाउने भनी प्रश्न गरेका छन्।
‘हामीले गरेका वाचा पूरा गरेर छाड्छौँ, खोप हाम्रो प्रतिबद्धता हो, त्यो जसरी पनि पूरा गरिछाड्छौँ,’ प्रधानमन्त्री देउवाले संसदमा भने।
उनले संसदमा महालेखा परीक्षकको वार्षिक प्रतिवेदन पनि पेश गरेका थिए।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०८ साउन २०७८, १५ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सम्पत्ति शुद्धीकरण अनुसन्धानबारे देउवाको स्पष्टीकरण, ‘भ्रामक प्रचारबाट भ्रमित नहुनु'
प्रधानमन्त्री शाहलाई देउवाले दिए बधाई
देउवा सिंगापुरबाट हङकङ प्रस्थान
वार्ता सकेर देउवा भेट्न संस्थापन पक्षका नेता महाराजगञ्जमा
‘पार्टी फुटाउने प्रयास गरेका छन् तर फुट्दैन’ : देउवा
विशेष महाधिवेशनको निम्तो देउवाको सचिवालयले गर्यो अस्वीकार