प्रतिनिधिसभाको बैठक सुरु

सफल खबर संवाददाता

शुक्रबार, ०८ साउन २०७८, १३ : २३
प्रतिनिधिसभाको बैठक सुरु

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ।

आजको बैठकमा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरूले बधाई दिने कार्यसूचि छ।

गत साउन ३ गते बसेको बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिएका थिए। उनको पक्षमा १६५ मत परेको थियो ।

अहिले एमालेका तर्फबाट सुवासचन्द्र नेम्वाङ बोलिरहेका छन्।

प्रतिक्रिया दिनुहोस