काठमाडौँ । निवर्तमान प्रधानमन्त्री केपी ओलीले शेरबहादुर देउवाको शपथ बहिस्कार गरेका छन् । निवर्तमान प्रधानमन्त्री पद हस्तान्तरणका लागि जाने प्रचलन भएपनि उनी शीतल निवासमा देखिएनन् ।
ओलीलाई सर्वोच्च अदालतले सरकारबाट विस्थापित गरेर देउवालाई प्रधानमन्त्री बनाइदिएको थियो

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २९ असार २०७८, २१ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचनको पुर्वसन्ध्यामा देउवा उपचारका लागि सिंगापुर उडे
देउवा चुनाव नलड्ने : कांग्रेसका उम्मेदवार कसले कहाँबाट पाए टिकट ?
देउवाले भने–'म उदार छु, पार्टी नफुटाउनुस्'
काङ्ग्रेस सभापति देउवा र नेता शेखर कोइरालाबिच भेटवार्ता
देउवाले बोलाए कांग्रेसका महामन्त्री बाहेक शीर्ष नेताको छलफल
उपसभापति र महामन्त्रीसँग छलफल गर्दै कांग्रेस सभापति देउवा