काठमाडौं । माओवादी केन्द्रका नेता वर्षमान पुनले अब देशले ओलीतन्त्र बेहोर्नु नपर्ने बताएका छन् ।
सर्वोच्चको फैसलापछि प्रतिक्रिया दिँदै उनले संबिधान, लोकतन्त्र र शान्तिका लागि न्यायालयले ऐतिहासिक फैसला गरेको उल्लेख गरेका छन् ।
‘अब देशले ओलीतन्त्र फेरि फेरि ब्यहोर्नु पर्नेछैन । प्रधानन्याधिश र संबैधानिक बेन्चका न्यायमूर्तीहरूलाई बिशेष धन्यवाद’, उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २८ असार २०७८, १४ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने
संविधान संशोधनका नाममा जनताको अधिकार खोस्ने कोसिस देखियो : वर्षमान पुन
बजेटमा महत्वाकांक्षा धेरै, स्रोत र कार्यान्वयनमा गम्भीर प्रश्न : वर्षमान पुन
सामाजिक सञ्जालबाट आएको शक्ति चाँडै कोल्याप्स हुन्छ: वर्षमान पुन
सम्पती छानविन आयोग प्रधानमन्त्री कार्यालय मातहत राख्ने कुरा आपत्तिजनक छः वर्षमान पुन
संसदीय समितिमा सञ्चार माध्यमको पहुँच रोक्न नहुने वर्षमान पुनको धारणा