काठमाडौँ । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका ४३ हजार ३ सय ९३ नयाँ संक्रमित थपिएका छन् ।
सोही अवधिमा ४४ हजार ४ सय ५९ जना संक्रमणमुक्त भएका छन् भने ९ सय ११ जनाको मृत्यु भएको भारतिय संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।
अहिलेसम्म भारतमा ३ करोड ७ लाख ५२ हजार भन्दा धेरैलाई संक्रमण पुष्टि भैसकेको छ। ती मध्ये २ करोड ९८ लाख ८८ हजार भन्दा धेरै संक्रमणमुक्त भैसकेका छन्।
भारतमा अहिलेसम्म ४ लाख ५ हजार ९ सय भन्दा धेरैले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन्। भन भारतमा ४ लाख ५८ हजार भन्दा धेरै सक्रिय संक्रमित रहेका छन्।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, २५ असार २०७८, १० : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वकप सुपर-८: सेमिफाइनल प्रवेशका लागि आज भारत र वेस्ट इन्डिज बिच भिडन्त
टी-२० विश्वकप : भारतसँग जिम्बावे ७२ रनले पराजित
नेपाल र भारतबीच जैविक विविधता संरक्षणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
आइसीसी टी-२० विश्वकप : भारतसँग नेदरल्याण्ड्स १७ रनले पराजित
आईसीसी टी–२० विश्वकप : भारतसँग पाकिस्तान ६१ रनले पराजित
टी-२० विश्वकप: भारत र पाकिस्तानबीच आज महाभिडन्त, वर्षाको खतरा