काठमाडौं । नेकपा एमालेमा एकता कायम गर्न बनेको कार्यदलको आजको बैठकले कुनै ठोस प्रगति गर्न सकेको छैन ।
स्थायी समिति सदस्य रघुजी पन्तका अनुसार आजको छलफलले कुनै निष्कर्ष ननिस्केको बताए । उनले भने, ‘वार्ता जारी रहन्छ, आजको बैठकले कुनै निष्कर्ष दिएको छैन, बुँदागत रुपमा छलफल भएको छ ।’
अर्का नेता गोकर्ण विष्टले पनि छलफल जारी रहने गरी बैठक सकिएको बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २२ असार २०७८, १७ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेकपा एमालेद्वारा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता प्रदान गर्ने निर्णय
प्रतिनिधि सभा बैठक सुरु हुनासाथ नेकपा एमालेको अवरोध
एमालेले गर्यो प्रदेश कमिटी र विभागमा मनोनयन, को-को परे ? (सूचीसहित)
२५ बुँदे साझा प्रतिबद्धता पारित गर्दै एमाले वाग्मती प्रदेश कमिटीको प्रशिक्षण सम्पन्न
हाम्रो कार्यक्रम कसैको विरोधमा होइन : एमाले