रुपन्देही । लुम्बिनी प्रदेश सरकारले कोरोना संक्रमणमा उपचारमा खटिने स्वास्थ्यकर्मीलाई ५० प्रतिशत भत्ता दिने भएको छ ।
आज आर्थिक मन्त्री बैजनाथ चौधरीले प्रस्तुत गरेको बजेट सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन् ।
यससँगै प्रदेशमा रहेका ४ कोरोना विशेष अस्पताललाई थप दरबन्दी व्यवस्थापन तथा परीक्षण कार्यलाई विशेष ध्यान दिने उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०१ असार २०७८, १७ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कार्यसम्पादनमा देशकै उत्कृष्ट बन्यो लुम्बिनी प्रदेश प्रहरी
आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति
रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, पाँच मन्त्रीको लिए शपथ
लुम्बिनी प्रदेशमा एमालेका चार मन्त्रीले दिए राजीनामा
लुम्बिनी प्रदेश सभा बस्दै, नीति तथा कार्यक्रममाथि छलफल हुने