काठमाडौं । सर्वोच्च अदालतले आजदेखि केही सेवा थप गरेको छ । निषेधाज्ञाको असहज परिस्थितिले बन्द गरिएका केही सेवालाई असार ७ गतेसम्मलाई थप गरेको हो ।
सर्वोच्चको पूर्ण बैठकले कोरोना संक्रमणको जोखिमको आँकलन गर्दै स्वास्थ्य सुरक्षासँग निर्धारित मापदण्ड पालना गर्दै केही सेवा थप गर्ने निर्णय गरेको सहप्रवक्ता देवेन्द्र ढकालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०१ असार २०७८, १३ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्वोच्च अदालत आज र भोलि आंशिक खुला
सर्वोच्च अदालतको पेशी व्यवस्थापन प्रणाली परिवर्तनको चर्चाप्रति बारको असहमति
सपना प्रधान मल्ल बसिन् १५ दिन बिदामा, सर्वोच्च अदालतभित्र नयाँ शक्ति संघर्षको संकेत
सर्वोच्चद्वारा आफ्नै नजिर बदर
बिदामा पनि सर्वोच्च अदालत खुला, बन्दीप्रत्यक्षीकरणको रिट सुनुवाइ हुने
सर्वोच्च अदालतद्वारा धर्मेन्द्र बास्तोलालाई छाड्न अस्वीकार