काठमाडौं । नेपाल प्रेस काउन्सिलको अध्यक्षमा पत्रकार बालकृष्ण बस्नेत नियुक्त भएका छन् । बिहीबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले बस्नेतलाई चार वर्षका लागि काउन्सिलको अध्यक्षमा नियुक्त गरेको हो ।
भर्खरै सम्पन्न नेपाल पत्रकार महासंघको निर्वाचनमा महासचिव पदमा पराजित बस्नेत नेपाल टेलिभिजनको बोर्ड सदस्य हुन् । कान्तिपुर दैनिकमा लामो समय काम गरेका बस्नेत नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य हुन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २१ जेठ २०७८, ०८ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रेस काउन्सिल नेपालमा स्तनपान कक्ष स्थापना
भ्रामक र अपुष्ट सामग्री प्रकाशन प्रसारण नगर्न प्रेस काउन्सिलको चेतावनी
निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई कारबाहीका लागि प्रेस काउन्सिललाई पत्राचार
प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी
प्रेस काउन्सिलका अध्यक्ष आचार्यलाई नियुक्ति पत्र प्रदान