काठमाडौँ । नेकपा एमालेले पार्टी एकता बचाउन अन्तिमसम्म लचकता अपनाउने निर्णय गरेको छ । मंगलबार बसेको स्थायी समिति बैठकमा पार्टी एकता बचाउन अन्तिमसम्म जारी राख्ने निर्णय भएको छ ।
प्रवक्ता प्रदीपकुमार ज्ञवालीका अनुसार पार्टीको आन्तरिक एकताका लागि भइरहेका प्रयासबारे छलफल भयो, एकता बचाउन नेतृत्व तहबाट अन्तिम समयसम्म पनि प्रयास जारी राख्ने निर्णय भएको छ ।
बजेट र लुम्बिनी प्रदेशमा भएको राष्ट्रिय सभा उप निर्वाचनको समेत बैठकमा समीक्षा भएको उनले बताए । बैठकमा स्पष्टिकरण सोधेका १२ जना नेतालाई कारवाहीबारे कुनै छलफल नै नभएको र अर्को पाटोबाट वार्ता चलिरहेको उनेका भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १८ जेठ २०७८, १४ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह
मानव अधिकार आयोगको प्रतिवेदनमाथि एमालेको आपत्ति, निष्पक्षतामाथि प्रश्न
लुम्बिनीमा एमालेका चार मन्त्रीले दिएको राजीनामा स्वीकृत