काठमाडौँ । चीनले दिने अनुदानको खोप लिन नेपाल एअरलाइन्सको विमान आज बेइजिङ जाँदै छ ।
चिनियाँ खोप ल्याउन नेपाल एयरलाइन्सको विमान आज राति साढे ११ बजे जाने जनाइएको छ । विमान खोप लिएर भोलि दिउँसो साढे २ बजे नेपाल आइपुग्ने कार्यतालिका रहेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले खोप सहयोगका लागि आग्रह गरेपछि चिनियाँ राष्ट्रपतिले १० लाख डोज खोप उपलब्ध गराउने जनाएका थिए । जसमध्य भोलि ८ लाख डोज खोप ल्याइने जनाइएको छ । यसअघि चीनले आठ लाख डोज खोप अनुदानमा दिएको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १७ जेठ २०७८, १४ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
चीन र उत्तर कोरियाबीच सहकार्य विस्तार गर्ने सहमति
चीनसँगको सहमतिले अमेरिकी किसानमा नयाँ भरोसा
चीनद्वारा पाँच उपग्रह सफल प्रक्षेपण
भारत र चीनलाई सरकारले लेखेको ६ बुदे कूटनीत नोट
कोदारी नजिक चिनियाँ पर्खाल निर्माणमा नेपाल असन्तुष्ट