काठमाडौं । सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेट मार्फत कोभिड–१९ प्रभावित उद्योग व्यवसायीहरुलाई व्यवसायिक उत्थानका लागि १३ अर्ब रुपैया बजेट छुट्याएको छ ।
व्याजमा सहुलियता, पुर्नकर्जाका साथै व्यवसायीक उत्थानका लागि उक्त रकम छुट्याइएको सरकारले बताएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १५ जेठ २०७८, १६ : ४४
लेखकबाट थप