आज किरात समुदायको महान पर्व उभौली

सफल खबर संवाददाता

बुधबार, १२ जेठ २०७८, १३ : ४८
आज किरात समुदायको महान पर्व उभौली

काठमाडौं । प्रकृति र पितृको पूजा गरी आज किरात समुदायको महान चाड उभौली पर्व मनाइँदै छ ।खेतीपाती सप्रियोस्, रोगव्याधी नलागोस्, प्राकृतिक विपत्ति नपरोस् भन्ने कामनासहित किरात समुदायले बाली लगाउने समय पारेर पितृ तथा भूमिको पूजाआजा गरी उभौली पर्व मनाउने प्रचलन छ । 

प्रतिक्रिया दिनुहोस