काठमाडौं । गत २४ घन्टामा थप १ सय २९ जनाको संक्रमणको कारण मृत्यु भएको छ।
थप मृतकसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ हजार १ सय ५३ पुगेको छ। मृतकमध्ये दोस्रो लहर सुरु भएयता ३ हजार १ सय २१ जनाको मृत्यु भइसकेको छ।
पहिलो लहरमा मृतक संख्या ३ हजार हाराहारीमा थियो। मृतकमध्ये सबैभन्दा बढी ६० वर्षमाथिका छन्। त्यसपछि ४० देखि ५९ वर्षभित्रका छन्।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, ०९ जेठ २०७८, ०७ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
छोराको कुटपिटबाट आमाको मृत्यु
कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु
फेवातालमा डुबेर एकजनाको मृत्यु
झापामा सर्पदंशबाट वृद्धाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
पौडी खेल्ने क्रममा डुबेर २ बालिकाको मृत्यु