माओवादी केन्द्र र माधव नेपाल निकट विद्यार्थी संगठन आन्दोलित

सफल खबर संवाददाता

शनिबार, ०८ जेठ २०७८, १५ : ५८
माओवादी केन्द्र र माधव नेपाल निकट विद्यार्थी संगठन आन्दोलित

काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले)को माधव नेपाल निकट विद्यार्थी संगठन संसद विघटनविरुद्ध आन्दोलनको घोषणा गरेका छन् । 

CG Developers Tansen Cement box

माओदी केन्द्र निकट अनेरास्ववियू (क्रान्तिकारी) अध्यक्ष रन्जित तामाङ र नेपाल निकट विद्यार्थी संगन अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । 

प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला बनाई सार्वजानिक स्थानमा झण्डाउने, मन्त्रीलाई कालो झण्डा देखाउने,  मन्त्रीका गाडी चल्न नदिने लगायतका आन्दोलनका कार्यक्रमहरु रहेका छन्।

प्रतिक्रिया दिनुहोस