काठमाडौँ । नेकपा माओवादी केन्द्रको. स्थायी समिति बैठक बस्दै छ । पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न दिउँसो ३ बजेका लागि बैठक बोलाइएको हो ।
संविधानविपरीत संसद विघटन गरेपछिको अवस्था र अबको नेपाली राजनीतिको बाटो तय गर्नलाई बैठक बोलाइएको माओवादी केन्द्रका एक नेताले बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०८ जेठ २०७८, १४ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ पार्टीबिच आज एकता घोषणा
माओवादी केन्द्रसँग एकताको विपक्षमा खुले झलनाथसहित १४ जना नेता, अरु को-को छन् ?
माओवादी केन्द्रका सचिव गणेश साहले गरे पार्टी त्यागेको घोषणा
माओवादीभित्र जेनजी रेड टास्क फोर्स गठन, ‘प्रचण्ड’लाई थप एक कार्यकाल अध्यक्ष बनाउने
संसद् विघटनप्रति गम्भीर असहमति छ : माओवादी केन्द्र
माओवादी केन्द्रले शनिबारदेखि मध्यपहाडी लोकमार्ग अभियान पुन: सुरु गर्दै