माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

सफल खबर संवाददाता

शनिबार, ०८ जेठ २०७८, १४ : ४२
माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

काठमाडौँ । नेकपा माओवादी केन्द्रको. स्थायी समिति बैठक बस्दै छ ।  पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न दिउँसो ३ बजेका लागि बैठक बोलाइएको हो । 

CG Developers Tansen Cement box

संविधानविपरीत संसद विघटन गरेपछिको अवस्था र अबको नेपाली राजनीतिको बाटो तय गर्नलाई बैठक बोलाइएको माओवादी केन्द्रका एक नेताले बताए । 

प्रतिक्रिया दिनुहोस