संविधान संशोधनको लागि बनेको कार्यदलमा कोको छन् ?

सफल खबर संवाददाता

शुक्रबार, ०७ जेठ २०७८, १४ : ४५
संविधान संशोधनको लागि बनेको कार्यदलमा कोको छन् ?

काठमाडौँ । संविधान संशोधनको लागि प्रक्रिया अगाडी बढाउन कार्यदल गठन गरिएको छ । आवश्यकता र औचित्यको आधारमा मात्र संविधान संशोधन गर्ने अडान लिँदै आएका प्रधानमन्त्री केपी शर्मा ओली यस पटक संविधान संशोधन गर्न तयार भएका छन् ।

संविधान संशोधन कार्यदलमा जसपाका तर्फबाट नेताहरु लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल तथा सरकारबाट अग्नी खरेल, विष्णु रिमाल र कृष्णभक्त पोखरेल रहेका छन् । 

प्रतिक्रिया दिनुहोस