काठमाडौँ । काठमाडौंको नयाँबजारमा एक जना मृत अवस्थामा फेला परेका छन् ।
काठमाडौँ महानगरपालिका-१६ स्थित स्थानीय फलफुल चोक डेरा गरी बस्ने दोलखा भिमेश्वअर नगरपालिका-२ हात्तीचार घर भएका ४५ वर्षीय सविद श्रेष्ठ आफ्नै कोठामा सुतिरहेको अवस्थामा आइतबार मृत फेला परेका हुन् ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, ०२ जेठ २०७८, १९ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नवलपुरमा पोथी गैँडा मृत फेला
टेकु दोभानमा एक जना मृत फेला
तनहुँमा दुई महिला मृत भेटिए, पहिचान खुल्न बाकी
चितवनको जङ्गलमा एक पुरुष मृत फेला
महिला झुण्डिएको अवस्थामा मृत फेला
कलाकार अभिनास झाकी पत्नी मृत फेला