आजको विदेशी विनिमय दर, कुन मुद्रा कतिमा खरिद-बिक्री ?

सफल खबर संवाददाता

आइतबार, ०२ जेठ २०७८, ११ : ३२
आजको विदेशी विनिमय दर, कुन मुद्रा कतिमा खरिद-बिक्री ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आइतबार विदेशी विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ९६ पैसा र विक्रीदर ११७ रुपैयाँ ५६ पैसा रहेको छ भने, यूरोपियन यूरो एकको खरिददर १४१ रुपैयाँ ६४ पैसा र विक्रीदर १४२ रुपैयाँ ३७ पैसा रहेको छ । 

त्यस्तै, यूके पाउण्ड स्टलिङ डलर एकको खरिदर नेपाली १६४ रुपैयाँ ४५ पैसा रहेको छ भने विक्रीदर १६५ रुपैयाँ २९ पैसा रहेको छ । स्वीस फ्रेन्स एकको खरिददर १२९ रुपैयाँ ३७ पैसा रहेको छ भने, विक्रीदर १३० रुपैयाँ ०३ पैसा रहेको छ । 

अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ४९ पैसा रहेको छ भने विक्रीदर ९० रुपैयाँ ९५ पैसा रहेको छ । त्यस्तै, जापानी यन १० को खरिदर नेपाली १० रुपैयाँ ६९ पैसा र विक्रीदर १० रुपैयाँ ७५ पैसा रहेको छ भने, चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ १७ पैसा र विक्रीदर १८ रुपैयाँ २६ पैसा रहेको छ । 

यता, कतारी रियाल एकको खरिदर ३१ रुपैयाँ ५६ पैसा र विक्रीदर ३१ रुपैयाँ ७३ पैसा रहेको छ ।

अन्य कुन मुद्रा कति रुपैयाँमा खरिद-बिक्री?