काठमाडौं जिल्ला अदालतका न्यायधीस श्रेष्ठको कोरोना संक्रमणबाट मृत्यु

सफल खबर संवाददाता

विहीबार, ३० बैशाख २०७८, १० : ४७
काठमाडौं जिल्ला अदालतका न्यायधीस श्रेष्ठको कोरोना संक्रमणबाट मृत्यु

काठमाडौं । काठमाडौं जिल्ला अदालतका न्यायाधीश वासुदेवलाल श्रेष्ठको कोरोना संक्रमणबाट  धन भएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचाररत् श्रेष्ठको बुधबार राति मृत्यु भएको हो। 

पन्ध्र दिनदेखि अस्पताल उपचार उनको भेन्टिलेटरमै उपचारका क्रममा निधन भएको अस्पतालले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस