पछिल्लो २४ घण्टामा थप ९ हजार ३ सय ५ जनामा संक्रमण पुष्टि, १ सय ६८ जनाको मृत्यु

सफल खबर संवाददाता

बुधबार, २९ बैशाख २०७८, १६ : ३१
पछिल्लो २४ घण्टामा थप ९ हजार ३ सय ५ जनामा संक्रमण पुष्टि, १ सय ६८ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ९ हजार ३ सय ५ जनामा संक्रमण पुष्टि भएको छ । यसमध्ये पीसीआरबाट ९ हजार २ सय ३८ र एन्टिजेनमा ६८ जनमा संक्रमण पुष्टि भएको छ । यही अवधिमा १ सय ६८ जनाको मृत्यु भएको छ भने ४ हजार ४ सय ४४ जना निको भएका छन् ।