काठमाडौँ । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिदेखि बैठक सुरु भएको हो।
आजको बैठक प्रधानमन्त्रीले आकस्मिक रुपमा बोलाएको र केही एजेण्डा सार्वजनिक गरिएको थिएन । बैठकले केही महत्वपूर्ण निर्णय गर्न सक्ने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २५ बैशाख २०७८, १८ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इराकमा कार्यरत नेपालीलाई अभिलेखमा ल्याउन श्रम स्वीकृति दिने सरकारको निर्णय
आज मन्त्रिपरिषद्को बैठक बस्दै
मन्त्रिपरिषद्को बैठक आज बस्दै
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी
गणेश ठाडा मगरलाई एआईजीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय
प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद् बैठक आह्वान