५ लाख धरौटीमा अख्तियारका पूर्व प्रमुख बस्नेतलाई रिहा गर्न सर्वोच्चको आदेश

सफल खबर संवाददाता

शुक्रबार, २४ बैशाख २०७८, १७ : ०५
५ लाख धरौटीमा अख्तियारका पूर्व प्रमुख बस्नेतलाई रिहा गर्न सर्वोच्चको आदेश

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान अयोगका पूर्वप्रमुख आयुक्त दिप बस्नेतलाई सर्वोच्च अदालतले धरौटीमा छाड्न आदेश दिएको छ।

उनलाई पाँच लाख धरौटी लिएर रिहा गर्न सर्वोच्चले शुक्रबार आदेश दिएको हो ।

 

प्रतिक्रिया दिनुहोस