पोखरामा उपचाररत आठ जना कोरोना संक्रमितको मृत्यु

सफल खबर संवाददाता

आइतबार, १९ बैशाख २०७८, १२ : ३६
पोखरामा उपचाररत आठ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं । पोखराका विभिन्न अस्पतालमा उपचाररत रहेका आठ जना कोरोना संक्रमितको मृत्यु भएको छ । 
कास्कीका ५, पर्वत, दाङ र रुपन्देहीका एक÷एक जना गरी जम्मा ८ जना संक्रमितको मृत्यु भएको हो ।
 

प्रतिक्रिया दिनुहोस