काठमाडौं । जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले पार्टीको निर्णय नभईकन लुम्बिनी प्रदेशका आफ्ना सांसद हटाएर फर्जी काम भएको बताएका छन् ।
नेता महतोले सांसद पदमुक्त गर्ने निर्णय फर्जी भएको भन्दै स्वीकार नगर्ने बताए । ‘यो फर्जी कसले गर्यो ? पार्टीको त बैठक नै बसेको छैन । दुनियाँलाई थाहा छ नि’, महतोले भने ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १६ बैशाख २०७८, १९ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अशोक राई, राजेन्द्र महतो र रेशम चौधरी एउटै चुनाव चिह्नबाट लड्ने
अशोक राई र राजेन्द्र महतोको दलले एकताउन्मुख सहकार्य गर्ने