काठमाडौं । सर्वोच्च अदालतले निषेधाज्ञाको समयमा बन्दीप्रत्यक्षीकरण तथा कोभिड महामारीसँग सम्बन्धित अत्यन्त जरूरी प्रकृतिका मुद्दाको मात्रै सुनुवाई गर्ने भएको छ।
मंगलबार बसेको सर्वोच्च अदालतको पूर्ण बैठकले वैशाख १५ गतेदेखि वैशाख मसान्तसम्म अन्य सबै कामकारबाही स्थगन गर्ने निर्णय गरेको हो।
यस अबधिका कनुै पनि मुद्दा, रिट तथा निवेदनहरुको हदम्याद समेत नगुज्रने सर्वोच्चले बताएको छ। विद्यमान परिस्थितिको मूल्यांकन गरी बैशाख ३१ गते बस्ने पूर्ण बैठकले थप निर्णय लिने छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १४ बैशाख २०७८, १८ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्वोच्च अदालत आज र भोलि आंशिक खुला
सर्वोच्च अदालतको पेशी व्यवस्थापन प्रणाली परिवर्तनको चर्चाप्रति बारको असहमति
सपना प्रधान मल्ल बसिन् १५ दिन बिदामा, सर्वोच्च अदालतभित्र नयाँ शक्ति संघर्षको संकेत
सर्वोच्चद्वारा आफ्नै नजिर बदर
बिदामा पनि सर्वोच्च अदालत खुला, बन्दीप्रत्यक्षीकरणको रिट सुनुवाइ हुने
सर्वोच्च अदालतद्वारा धर्मेन्द्र बास्तोलालाई छाड्न अस्वीकार