काठमाडौं । मौसमका कारण धादिङको गजुरीस्थित बजारमा दुई हेलिकोप्टर आकस्मिक अवतरण गरेको छ ।
नेपालगञ्जबाट कोरोनाका बिरामी लिएर काठमाडौँ आउँदै गरेका हेलिकोप्टर गजुरी बजारमा आकस्मिक अवतरण् गरिएको हो ।
आकस्मिकरूपमा अवतरण गर्ने हेलिकोप्टरमा मनाङ एयर र अल्टिच्युड कम्पनीका हुन् । काठमाडौँमा भिजिविलिटी कम भएकाले धादिङको गजुरीमा आकस्मिक अवतरण गरिएको हो ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, ०५ बैशाख २०७८, २१ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उत्तरी गोरखाको चुमनुब्रीमा पुन: निर्वाचन गर्न माग गर्दै निर्वाचन आयोगमा पत्र
भारत र नेपालको सम्बन्ध हिमालजस्तै अटल छ: मोदी
मोदीको भ्रमणले लुम्बिनीलाई विश्वभर थप परिचित तुल्याउँछ : प्रधानमन्त्री देउवा
अरुण जलविद्युत-४ आयोजना निर्माणकाे एमओयूमा हस्ताक्षर
लुम्बिनीमा माेदीले दिनभर के गर्दैछन् ?
भगवान बुद्धले हामी सबैको कल्याण गरुन् : मोदी