धादिङको गजुरीमा दुई हेलिकोप्टर आकस्मिक अवतरण

रासस

आइतबार, ०५ बैशाख २०७८, २१ : २९
धादिङको गजुरीमा दुई हेलिकोप्टर आकस्मिक अवतरण

काठमाडौं । मौसमका कारण धादिङको गजुरीस्थित बजारमा दुई हेलिकोप्टर आकस्मिक अवतरण गरेको छ ।

Yeti Diistillery Tansen Cement box

नेपालगञ्जबाट कोरोनाका बिरामी लिएर काठमाडौँ आउँदै गरेका हेलिकोप्टर गजुरी बजारमा आकस्मिक अवतरण् गरिएको हो ।

आकस्मिकरूपमा अवतरण गर्ने हेलिकोप्टरमा मनाङ एयर र अल्टिच्युड कम्पनीका हुन् । काठमाडौँमा भिजिविलिटी कम भएकाले धादिङको गजुरीमा आकस्मिक अवतरण गरिएको हो ।