काठमाडौं । नेपाल पत्रकार महासंघको अध्यक्ष विपुल पोखरेलको जित निश्चित भएको छ । तर निर्वाचन समितिले औपचारिक घोषणा गर्न बाँकी छ । शनिबार मत गणना सकिएपनि नुवाकोटसहित ५ जिल्लाको मत आउन बाँकी छैन छ । पोखरेलले २ हजार १ सयभन्दा बढीको अग्रता लिएका छन् । ५ जिल्लाको नतिजा आउन बाँकी नै भए पनि पोखरेलको जित निश्चित भएको हो ।
निर्वाचन समितिका अनुसार अधिकांश उनकै प्यानलका उम्मेदवार विजयी भएका छन् । आज साँझ ५ बजे औपचारिक घोषणा हुनेछ । नेपाली कांग्रेस निकट प्रेस युनियन नेपाल, नेकपा माओवादी केन्द्र निकट प्रेस संगठन नेपाल र नेकपा एमालेको माधव नेपाल समूह निकट प्रेस चौतारीसहित ११ संगठनको गठबन्धनको तर्फबाट बिपुल पोखरेलले अध्यक्षमा उम्मेदवारी दिएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २८ चैत्र २०७७, १६ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पत्रकार र सञ्चार संस्थाहरूलाई जिम्मेवारीपूर्वक काम गर्न महासंघको अपिल
‘सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय अपरिपक्व’ : पत्रकार महासंघ
पत्रकार महासंघको अग्रगामी निर्णय :अनलाइन टिभीलाई पनि पत्रकारिताकै रुपमा स्विकार, एआई बारे मौन
जिल्ला अदालत काठमाडौँको समाचार हटाउने आदेश पुनर्विचार गर्न पत्रकार महासंघको आग्रह