काठमाडौं । नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि बुधबार भएको निर्वाचनको मतगणना जारी छ । हालसम्म ६० बढी जिल्लाको मतगणना सकिँदा अध्यक्षका प्रत्यासी विपुल पोख्रेल नेतृत्वको प्यानलको अग्रता रहेको निर्वाचन समितिले जनाएको छ ।
महासंघको नेतृत्वका लागि पोख्रेल र निर्मला शर्मा प्यानलसहित प्रतिस्पर्धामा छन् भने गजेन्द्र बुढाथोकीको पनि नेतृत्वमा उम्मेदवारी रहेको छ । काठमाडौं जिल्लाको मतगणना भने आजदेखि शुरु हुने भएको छ ।
                
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २७ चैत्र २०७७, ०८ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पत्रकार र सञ्चार संस्थाहरूलाई जिम्मेवारीपूर्वक काम गर्न महासंघको अपिल
‘सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय अपरिपक्व’ : पत्रकार महासंघ
पत्रकार महासंघको अग्रगामी निर्णय :अनलाइन टिभीलाई पनि पत्रकारिताकै रुपमा स्विकार, एआई बारे मौन
जिल्ला अदालत काठमाडौँको समाचार हटाउने आदेश पुनर्विचार गर्न पत्रकार महासंघको आग्रह
पत्रकार महासंघको नयाँ नेतृत्वका लागि आज निर्वाचन
पत्रकार महासंघको निर्वाचनमा प्रेस सेन्टरबाट को–को भए सर्वसम्मत ?