भारतमा सोमबार राति ५.८ रिक्टरस्केलको भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रले राति ९ बजेर ४ मिनेट जाँदा भारतको बिन्नादुरीलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको बताएको छ। बिन्नादुरी भारत र भुटानको सीमाक्षेत्र भएको बताइएको छ ।
भूकम्पको धक्का पूर्वी नेपालका साथै देशका अन्य स्थानमा समेत महसुश भएको जानकारी आएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २३ चैत्र २०७७, २१ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कास्कीको मिजुरेडाँडा आसपासमा भूकम्पको धक्का
इन्डोनेसियामा ७.४ म्याग्निच्युडको भूकम्प, जनधनमा क्षति
इन्डोनेसियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी
मुगुमा ४ म्याग्निच्युडको भूकम्प
दार्चुलामा भूकम्पको धक्का
बझाङमा भूकम्पको धक्का