काठमाडौं । नेकपा एमालेका नेताद्वय माधव नेपाल र भिम रावललाई पार्टीले निलम्बन गरेसंगै अर्का स्पष्टिकरण सोधिएका नेताद्धय सुरेन्द्र पाण्डे र घनश्याम भुसालले आज स्पष्टीकरण बुझाउने भएका छन् ।
अध्यक्ष ओलीले यसअघि सोधेको स्पष्टीकरणको जवाफ आज दुवैे नेताले दिन लागेका हुन् । प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष समेत रहेका ओलीले माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोधेका थिए । स्पष्टीकरण पश्चात नेपाल र रावललाई ओलीले पार्टीबाट ६ महिना साधारण सदस्य नरहने गरि निलम्बन गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १७ चैत्र २०७७, ११ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेले बोलायो संसदीय दल र केन्द्रीय सचिवालय बैठक
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)