चक्रपथको दोस्रो खण्ड विस्तार चीनको जिम्मामा

पत्रपत्रिकाबाट

विहीबार, १२ चैत्र २०७७, ०७ : ४७
चक्रपथको दोस्रो खण्ड विस्तार चीनको जिम्मामा

काठमाडौं । कलंकीदेखि महाराजगन्ज–धोबीखोला चक्रपथ दोस्रो खण्ड विस्तार अब चीन सरकारको जिम्मामा पुगेको छ । चक्रपथ विस्तार दोस्रो खण्डअन्तर्गत विस्तारको पूर्वतयारी सकिएसँगै चीन सरकारलाई आमन्त्रण गर्न लागिएको हो । 

विस्तारका लागि चीनबाट टोलीआएसँगै काम सुरु हुने जनाइएका छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार विस्तारस्वरुप पूर्वतयारीको मुख्य काम सकिएको छ।  मुआब्जा वितरण प्रक्रियापछि अब काम सुरु गर्न सकिने अवस्था रहेको खबर राजधानी दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस