काठमाडौं । नेकपा एमालेको जारी केन्द्रीय समिति बैठकका लागि विभिन्न एजेण्डा तय भएको छ ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा संसदीय दलको विधान अनुमोदन , अध्यक्षलाई अधिकार प्रत्यायोजन, महाधिवेशन आयोजक समिति गठन, कार्य विभाजन, स्थायी कमिटी पुनर्गठन, जन संगठनको जिम्मेवारी र पार्टी हित विरोधी गतिविधि गर्नेलाई स्पष्टीकरण सोध्ने एजेण्डा तय भएको छ ।
बैठकमा माधव नेपाल र झलनाथ खनाल समूह रहेको छैन ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०७ चैत्र २०७७, १६ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेस केन्द्रीय समिति बैठक आज अन्तिम समयमा आएर स्थगित
झलनाथ खनालले केन्द्रीय समिति बैठकमै मागे माधव नेपालको राजीनामा
केन्द्रीय समिति बैठकका लागि काँग्रेसले तय गर्यो ८ एजेन्डा
कांग्रेस केन्द्रीय समिति बैठक स्थगित
यस्ता छन् माओवादीको केन्द्रीय समिति बैठकका निर्णय
बाबुराम भट्टराईले बोलाए केन्द्रीय समिति बैठक