काठमाडौँ । देशको समसामयीक राजनीतिक अवस्थाको बारेमा आफ्नो पार्टीको धारणा स्पष्ट गर्न जनता समाजवादी पार्टी नेपालको बैठक जारी रहेको छ ।
सत्तासमिकरणको बारेमा देशमा भइरहेका चर्चाको कन्द्रविन्दुमा रहेको जसपा नेपालले आफ्नो दिशा स्पष्ट गर्नका लागि सोमवारदेखि पदाधिकारीको बैठकमा छलफल गरिरहेको छ ।
सत्ता समिकरणमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको माओवादी केन्द्रलाई सहयोग गर्ने कि केपी शर्मा ओली नेतृत्वको नेकपा एमालेलाई सहयोग गर्नु कुरामा जसपा नेपाल अलमल रहेको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०३ चैत्र २०७७, १३ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जसपा नेपालका प्रदीप यादव एमाले प्रवेश, पर्सा- १ बाट टिकट दिने तयारी
जसपा नेपालका उपाध्यक्षसहितका नेता नेकपामा प्रवेश
नेकपा नेता उमेश यादव जसपा नेपालमा प्रवेश
प्रत्यक्षतर्फका उम्मेदवारको नामावली पठाउन जसपा नेपालको निर्देशन
जसपा नेपाल र लोसपाबीच एकता गर्ने निर्णय
जसपा नेपालको प्रदेशस्तरीय विरोध सभा आजदेखि