काठमाडौं । चन्द्रागिरीको सेयर मूल्य बढेको छ । सोमबार चन्द्रागिरीको सेयर मूल्य झण्डै प्रतिकित्ता एक हजार नजिक पुगेको छ ।
अहिले प्रतिकित्ता ९ सय ७२ रुपैयाँमा कारोबार भइरहेको छ । आज कारोबार भएका एक घण्टामै सेयर मूल्य ९.९५ प्रतिशतसम्मले बढिसकेको छ । समग्रमा सेयर बजार ४.५६ अंकले बढेर २४११.८१ बिन्दुमा छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०२ चैत्र २०७७, १२ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से परिसूचकमा ४४ अंकको वृद्धि
घट्यो सेयर बजार, सबै सूचक ओर्लिए
नेप्से परिसूचक ८ अंकले घट्यो
सेयर बजारमा स्थिरता, कारोबार रकममा कमी
घट्यो सेयर बजार, बढ्यो कारोबार
सेयर बजारमा कारोबार ६ अर्ब नाघ्यो