काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक शुक्रबार बस्ने भएको छ। संसदीय दलको बैठक आउँदो शुक्रबारका लागि बोलाइएको हो ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गएको पुस ५ गते भंग गरेको संसद सर्वोच्च अदालतले पुनर्स्थापित गरेपछि सत्ता समिकरणको प्रयास भइरहेका बेला कांग्रेस संसदीय दलको बैठक बस्न लागेको हो । बैठकमा संसदमा पार्टीको रणनीतिसहितका छलफल हुने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १९ फागुन २०७७, ११ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारलाई ओभर स्मार्ट नबन्न काँग्रेस सांसद गुरुङको चेतावनी
रास्वपाले ३५ हजारभन्दा बढी बालबालिकालाई पार्टीको सदस्य बनाएको भन्दै कांग्रेसको आपत्ति
विराटनगरका काँग्रेस नेता अभिषेक गिरी पक्राउ
कारागारका कैदीबन्दीको रकम असुली गरेको आरोपमा कांग्रेसका स्थानीय नेता पक्राउ
कांग्रेस नेता अभिषेक गिरीको घरमा प्रहरीको छापा
क्रियाशील सदस्यता वितरणका लागि काँग्रेसले खटायो ७७ जिल्लामा प्रतिनिधि (सूचीसहित)