नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली कुटिल र बोलीमा भर नभएको मान्छे भएको दावी गरेका छन् ।
उनले विगतमा ओलीले वामदेव गौतम, माधव कुमार नेपाल र आफूलाई एकैदिन छुट्टाछुट्टै भेट गरेर प्रचण्डमन्त्री बनाउने आश्वासन दिएको बताउँदै उनी आफ्नो स्वार्थ पुरा गर्न र फुटाउनका लागि जे पनि गर्न तयार हुने गरेको बताए ।
प्रचण्डले पार्टीभित्र मात्रै नभइ ओलीले विदेशी मित्रहरुलाई पनि ठग्ने गरेको आरोप लगाए । ‘यहाँमात्रै भन्दैनन् विदेशी मित्रहरुलाई पनि ठग्छन् यिनले ।
केके उल्टो र पाल्टो भनेर दिमाग खराब गर्ने मान्छे हुन् यिनीग्́, शुक्रबार राति पत्रकार ऋषि धमलासँगको अन्तरवार्ताका क्रममा प्रचण्डले भने, ‘ओलीको सोच र शैलीको खुरापातीको यो नमुनामात्रै हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १४ फागुन २०७७, २१ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
थोरै सीट आए पनि हाम्रो मुद्दाले जित्योः प्रचण्ड
‘निर्वाचन परिणामभन्दा मुद्दाको जित महत्वपूर्ण’ : ‘प्रचण्ड’
ओली प्रकरणमा निष्पक्ष अनुसन्धान आवश्यक: प्रचण्ड
प्रचण्ड नेकपाकाे संसदीय दलको नेता चयन
गणतान्त्रिक प्रणालीमा प्राप्त परिणामलाई सकारात्मक रूपमा लिएको छु : प्रचण्ड
चुनावमा अन्तर्घात गर्नेलाई कारवाही गरेर पार्टी पुनर्गठन सुरु गर्ने ‘प्रचण्ड’को घोषणा