प्रदेश २ का प्रमुख तिलक परियार शुक्रबार बिहान ७१ औं प्रजातन्त्र दिवसको प्रमुख अतिथिका रुपमा प्रदेश सरकारले जनकपुरमा गरेको कार्यक्रममा सरिक भए ।
प्रजातन्त्र दिवस मनाएर फर्किएको केहीबेरमा राष्ट्रपति िवद्यादेवी भण्डारीले उनलाई पदमक्त गरेको समाचार आयो । त्यसको एकछिनपछि परियारले राष्ट्रपति कार्यालयबाट औपचारिक इमेल पाए ।
गृह मन्त्री रामबहादुर थापाको कोटामा प्रदेश प्रमुख सिफरिस भएका परियारले २०७६ कात्तिक १९ मा शपथ लिएका थिए ।
‘हाम्रो झझगा र भनाभन पन होइन, म कुनै गुटपुपगुटमा पनि खुलेको थिइनँग्́, उनले भने, ‘उहाँहरुले प्रतिनिधिसभालाई कु गरेजस्तै एकाएक मलाई पनि कु गर्नुभयो । कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, ०८ फागुन २०७७, ०७ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागमतीका प्रदेश प्रमुख अस्पताल भर्ना
एमालेको फोन गएपछि प्रदेश प्रमुख अचानक विरामी
मधेस प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण
राष्ट्रपति पौडेलसँग सातै प्रदेशका प्रदेश प्रमुखको भेट