काठमाडौें । प्रधानमन्त्री केपी शर्मा ओलीले जापानी राजदूत मासामिची साइगोको कार्यकालमा नागढुङ्गा सुरुङलगायत विभिन्न कार्यक्रममार्फत नेपाल र जापानबीचको मैत्री सम्बन्ध थप सुदृढ भएको बताउनुभएको छ ।
नेपालका लागि जापानी राजदूत साइगोसँग प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको बिदाइ भेटमा प्रधानमन्त्रीले आगामी दिनमा दुई घनिष्ठ मित्र देशबीच राष्ट्राध्यक्ष तथा सरकार प्रमुखस्तरको भ्रमण आदानप्रदान हुने अपेक्षासमेत गर्नुभयो ।
राजदूत साइगोले आफ्नो आफ्नो दुई वर्ष नौ महिनाको कार्यकालभर नेपाल सरकारबाट प्राप्त सहयोगका लागि आभार प्रकट गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, ०५ फागुन २०७७, १९ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह
लोकतान्त्रिक व्यवस्था र लोकप्रिय नाराबिचको भिन्नता समाजले बिस्तारै थाहा पाउनेछ : ओली
मदन भण्डारी मेरा नेता, साथी र सहयोद्धा हुनुहुन्थ्यो : केपी शर्मा ओली
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई फिर्ता गरे गाडी
बुद्ध जयन्तीमा ओलीको सन्देश : करुणा, शान्ति र सहिष्णुताको मार्ग अपनाउन आह्वान
'२०८२ अब इतिहास भयो' भन्दै ओलीले दिए नयाँ वर्षको शुभकामना