मोस्ट वान्टेड लिकर पक्राउ

पत्रपत्रिकाबाट

विहीबार, ०८ चैत्र २०७४, ०८ : ०८
मोस्ट वान्टेड लिकर पक्राउ

एक दर्जनभन्दा बढी आपराधिक घटनामा संलग्न रहेको आरोपमा सर्लाही लालबन्दी नगरपालिका २ निवासी ४५ बर्षीय उमेर पासवान प्रहरीको मस्ट वान्टेड सुचीमा रहेका थिए ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीले बुधबार पत्रकार सम्मेलनमार्फत उनलाई सार्वजनिक गरेको छ ।

पासवानको नेतृत्वमो गत असोज २४ गते साँझ सार्लही पिडारीस्थित जय माँ भगवती ज्वेलर्स बन्द गरेर छिमेकी गाउाा पिपरस्थित घर जाँदै गर्दा नागेन्द्र साहका छोरा २७ बर्षि सुनिला साहको हानी हत्या गरै साथमा रहेको ८ तोला सुन, ४ किलो चाँदीका गरगहना एवं ४० हजार नगद लुटपाट भएको प्रहरीको दावी छ ।,आजको नागरिकमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस