काठमाडौँ । पैसा लेनदेनमा विवाद भएपछि कञ्चनपुरकी एक युवतीले आफ्नै प्रेमीविरुद्ध उजुरी छन् । युवतीले उजुरी दिएसँगै भीमदत्त नगरपालिकास्थित महेन्द्रनगरमा रहेको जनज्योति बहुमुखी क्याम्पसमा अध्ययनरत सरोज रोकायालाई प्रहरीले पक्राउ गरेको छ ।
ती युवतीले प्रेमी रोकायालाई आवश्यक परेको बेलामा पैसा सापटी दिए थिइन् । तर, सो रकम फिर्ता माग्दा रोकायाले मदिरा सेवन गरेर उल्टै थर्काएपछि युवतीले उजुरी दिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान चलिरहेको प्रहरीले जानकारी दिएको छ । नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, ०१ फागुन २०७७, ०८ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विवादमा तानिँदै घन्टी पार्टी, वालेन्द्र साहको नागरिकता विवरणबारे छानबिन गर्न गृह मन्त्रालयमा उजुरी
बालेनविरुद्ध एमाले निकट युवा संघद्वारा साइबर ब्युरोमा उजुरी
कांग्रेसका ११ केन्द्रीय सदस्यविरुद्ध अनुशासन समितिमा उजुरी
सर्वोच्चको न्यायाधीशमा प्रस्तावित ३ जनाविरुद्ध ७ उजुरी
पूर्वमन्त्री आलमलाई सफाइ दिने न्यायाधीशहरु विरुद्ध न्यायपरिषदमा उजुरी
दुर्गा प्रसाईंविरुद्ध साइबर ब्युरोमा उजुरी