काठमाडौ । आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले ग्याससहित पेट्रोल, डिजेल र मट्टितेलको भाउ बढाएको हो ।
निगमका प्रवक्ता विनितमणि उपाध्यले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य २÷२ रुपैयाँले बढाउने निर्णय भएको बताए । योसँगै काठमाडौं उपत्यकामा पेट्रोल १ सय १२ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य ९५ रुपैयाँ पुगेको छ ।
यस्तै खाना पकाउने ग्यास प्रतिसिलिन्डर २५ रुपैयाँले महँगिएर प्रति सिलिन्डर १ हजार ४ सय रुपैयाँ पुगेको द्ध ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ माघ २०७७, २० : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची
यसरी जोगियो आयल निगमको अत्याधुनिक भवन, सुरक्षा गार्ड बने नायक
आयल निगममा विज्ञ सञ्चालक सदस्य नियुक्ति गर्न दरखास्त आह्वान
आयल निगम करिब १० अर्ब नाफामा