भागिरथी बलात्कारपछि हत्या प्रकरण

न्यायको माग गर्दै नुवाकोटमा प्रदर्शन

सफल खबर संवाददाता

सोमबार, २६ माघ २०७७, ०९ : ०६
न्यायको माग गर्दै नुवाकोटमा प्रदर्शन

नुवाकोट । बलात्कारपछि हत्या गरिएको बैतडीकी भागरथी भट्टलाई न्यायको माग गर्दै नुवाकोटमा प्रदर्शन गरिएको छ । बिद्यार्थि तथा विभिन्न पेसा ब्यबसायमा आबद्व युबाहरुको सकृयतामा प्रदर्शन गरिएको हो । 

बट्टार बजारको नुवाकोट आदर्श बहुमुखी क्याम्पसबाट निस्किएको र्याली सदरमुकाम बिदुरस्थित लोकतान्त्रिक चौतारोमा पुगेर कोणसभामा परिणत गरिएको थियो ।

र्यालीमा सहभागी युबा बिद्यार्थिले भागिरथीलाई न्याय दे, बलात्कारिलाइ फाँसी दे, कानुनी राज्रय स्थापना गर लगायत नारा लगाउदै प्ले कार्ड बोकि प्रदर्शन गरेका हुन ।

प्रतिक्रिया दिनुहोस