कोभ्याक्स सुविधा अन्तरगत नेपालका करिब ३ प्रतिशत नागरिकलाई नागरिकलाई पुग्ने कोरोनाविरुद्धको खोप तीन साताभित्र आउने भएको खबर कान्तिपुर दैनिकमा छापिएको छ
फेब्रुअरी अन्तिम सातासम्म आउने आकलनसहित स्वास्थ्य मन्त्रालयले खोप अभियानको तयारी थालेको छ ।
नेपालले पाउने खोपमध्ये पहिलो चरणमा २२ लाख ५६ हजार मात्रा अक्सफार्ड र अस्ट्राजेनेकाको खोप आइपुग्ने भएको हो ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, २५ माघ २०७७, ०७ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कालीकोट पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
कालीकोटको सबै पालिका पूर्णखोप सुनिश्चित घोषणा
चितवनमा चैत २५ गतेदेखि ‘जापनिज इन्सेफ्लाइटिस’ विरुद्धको खोप अभियान
बैतडीका २५ सय बढी किशोरीलाई एचपीभी खोप लगाइँदै
फिदिम नगरपालिका पूर्ण खोप सुनिश्चित घोषित
८ लाखले लगाए हैजाविरुद्ध खोप