चिकित्सक शिक्षा अध्यादेश संकटमा

पत्रपत्रिकाबाट

बुधबार, ०७ चैत्र २०७४, ०७ : ०१
चिकित्सक शिक्षा अध्यादेश संकटमा

नेपाली कांग्रेस नेतृत्वको पुववर्ती सरकारले ल्याएको राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश २०७४ बर्तमान सरकारका कारण संकटमा पर्ने देखिएको छ ।

संसद्लाई विजनेस दिने सरकारले अवका बैठकमा योबाहेकका अध्यादेशशलाई प्राथमिक्तामा राखेर अनुमोदनका लागि पेस गर्ने तयारी गरेको छ ।

प्राथमिक्तामा राखिएका अध्यादेशमा बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्यनिरुपण तथा मेलमिलाप आयोग, पहिलो संशोधन र राष्ट्रियसभा सदस्य निर्वाचन २०७४ छन् । तर, राष्ट्रि चिकित्सा शिक्षासम्बन्धी अध्यादेश संसद्मा लैजाने विषयमा भने शिक्षा मन्त्रालयले कुनै निर्णय गरेको छैन ।, आजको नागरिकमा यो खबर छ ।
पत्रपत्रिकाबाट

प्रतिक्रिया दिनुहोस