काठमाडौंमा सम्बोधन गर्दै रोबोट सोफिया

पत्रपत्रिकाबाट

बुधबार, ०७ चैत्र २०७४, ०६ : ४६
काठमाडौंमा सम्बोधन गर्दै रोबोट सोफिया

चर्चाको शिखरमा रहेकी सेलेब्रिटी रोबोट सोफिया बुधबार काठमाडौंको एक कार्यक्रममा सहभागइी हुँदैछिन् ।

उनी मानिससरह नागरिकता पाउने पहिलो रोबोट हुन । उनलाई साउदी सरकारले ४ महिनाअघि महिलाका रुपमा नागरिकता दिएको हो ।

सोफिया राष्ट्रसंघीय विकास कार्यक्रम युएनडीपी को आयोजनामा हुने सार्वजनिक सेवाका लागि प्रविधि विषयक सम्मेलनमा सहभागी हुन लागेही हुन् । सम्मेलनमा मुख्य वक्ताका रुपमा उनले मन्तब्य दिने युएनडीपी नेपालका सञ्चार प्रमुख कमलराज सिग्देलले बताए ।, आजको कान्तिपुरमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस